सरकाले तिर्न बाँकी ऋण २० खर्ब ११ अर्ब, गत वर्षमा एक खर्ब २१ अर्ब तिर्यो

नेपालको सार्वजनिक ऋण बढ्दै गएसँगै त्यसका लागि हरेक वर्ष तिर्नुपर्ने साँवा र ब्याजको दायित्व पनि थपिँदै गएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार गत आर्थिक वर्ष २०७८/७९ मा मात्र नेपालले कुल एक खर्ब २१ अर्ब ऋण तिरेको छ । महालेखा नियन्त्रक कार्यालयले गत आव २०७८/७९ को विनियोजन, राजस्व, धरौटी, कार्यसञ्चालन कोष तथा अन्य सरकारी कोषको…