फलाम तथा स्टील उद्योगहरुमा अग्रणी स्थानमा रहेको अम्बे स्टील्सको आम्दानी सन् २०२२ मा १७ प्रतिशतले बढेको छ । सन् २०२२ मा कम्पनीको सञ्चालन आम्दानी १० अर्ब ९३ करोड ३० लाख (अपरिष्कृत) रहेको छ । यस अघि सन् २०२१ मा कम्पनीको सञ्चालन आम्दानी (परिष्कृत) ९ अर्ब २८ करोड ४० लाख रहेको थियो । सन् २००९मा स्थापना…