ट्रेजरी बिल्सको डिस्काउन्ट रेट घट्यो, ब्याजदर घट्ने संकेत

 सरकारले आन्तरिक ऋणका लागि निष्कासन गर्ने ट्रेजरी बिल्सको डिस्काउन्ट रेट घट्न थालेको छ । बैंकिङ प्रणालीमा तरलताको अवस्थामा सुधारोन्मुख भएपनि ट्रेजरी बिल्सको डिस्काउन्ट रेट घट्न थालेको हो ।   ट्रेजरी बिल्सको डिस्काउन्ट रेटमा कमी आउनु भनेको बैंकिङ प्रणालीको ब्याजदर घट्ने संकेत हो । सरकारले आन्तरिक ऋण उठाउन जारी गर्ने ट्रेजरी बिल्सको खरिद कर्ता बैंक तथा…