नेपाल सरकारले १६ अर्ब सात अर्ब ६३ करोड रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ । सरकारले ९ अर्ब १३ करोड रुपैयाँ बराबरको पुरानो नवीकरण र ७ अर्ब ५० करोड रुपैयाँ बराबरको नयाँ९फ्रेस० ट्रेजरी विल्स जारी गर्ने भएको हो । सरकारले आयातमा गरेको नियन्त्रणले राजस्व सङ्कलनमा कमी आएपछि चालु र्खाका लागि समेत आन्तरिक ऋण उठाउनु पर्ने…