नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडले खुलामुखी प्रकृतिको नबिल फ्लेक्सी क्याप फण्ड सञ्चालनमा ल्याउने भएको छ । जसका लागि क्यापिटलले कात्तिक २३ गतेदेखि ७५ करोड मूल्यको दश रुपैयाँ अंकित दरमा ७ करोड ५० लाख इकाई निष्काशन गर्ने भएको छ । नबिल फ्लेक्सी क्याप फण्डले कुल निष्काशन गरिने इकाईको १४ प्रतिशत अर्थात एक करोड ५ लाख इकाई कोष…