पाँच अर्ब पुँजीको कृषि प्रोजेक्ट बैंक स्थापना गरिने

कृषि क्षेत्रलाई औद्योगिकीकरण गर्ने उद्देश्यसहित पाँच अर्ब पुँजीको कृषि प्रोजेक्ट बैंक स्थापना हुने भएको छ । तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा केबलकार परियोजना निर्माण गरिरहेको आरकेडी समूहले पाँच अर्ब पुँजीको कृषि प्रोजेक्ट बैंक स्थापना गर्ने घोषणा गरेको हो। बन्दीपुरमा आयोजित कार्यक्रममा सलामी र इलमी कार्यक्रमको घोषणा गरिएको छ । नेपालको कृषि क्षेत्रलाई औद्योगीकरण गर्ने उद्देश्यसहित कृषि…