क्रिप्टोकरेन्सीलाई प्रतिबन्ध गरी आफ्नै केन्द्रीय बैंक डिजिटल करेन्सी (सिबीडिसी) विकास गरेको भारतले आज डिजिटल करेन्सीको पाइलट प्रोजेक्ट लन्च गर्ने भएको छ । केन्द्रीय बैंकले डिजिटल पाइलट प्रोजेक्ट होलसेल सेग्मेन्टमा लन्च गर्ने भएको हो । केन्द्रीय बैंक डिजिटल करेन्सी तथा विद्युतीय रुपैयाँको पाइलट प्रोजेक्ट दोस्रो बजारमा सरकारी धितोपत्र फस्र्यौट तथा कारोबारको लागि परीक्षणमा रहनेछ । विद्युतीय…