एमआइटी ग्रुप फाउन्डेसनका अध्यक्ष शेष घलेले हाइड्रोजन उर्जा उत्पादनमा नेपालले नै विश्वव्यापी नेतृत्व गर्न जरुरी रहेको बताएका छन् । नेपालमा पहिलो पटक भएको नेपाल ग्रिन हाइड्रोजन समिटको उद्घाटन कार्यज्ञक्रममा बोल्दै घलेले नेपालको हाइड्रोजन यात्राका लागि सहकार्य र लगानी गर्न सबै क्षेत्र तयार हुनुपर्नेमा जोड दिए । घलले नेपाल अब जलविद्युतबाट हाइड्रोजनतर्फको यात्राका लागि तयार हुनुपर्ने…