बैंकहरुले रेमिट्यान्सको निक्षेपमा न्यूनतम एक प्रतिशत विन्दु धेरै ब्याजदर दिने राष्ट्र बैंकको व्यवस्थालाई गलत प्रयोग गरेका छन् । बैंकहरुले सामान्य निक्षेपलाई पनि रेमिट्यान्स भनेर ब्याजदर दिइ कालो धन बढाउन समेत प्रोत्साहन गरेका हुन । अधिकांस बैंक वित्तीय संस्थाले निक्षेप लिदाँ ग्राहकलाई धेरै ब्याजदर अफर गर्दै स्रोतमा रेमिट्यान्स उल्लेख गर्न लगाएका छन । यसले नेपाल राष्ट्र…