राष्ट्र बैंकले ५६ करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूको मुद्दती निक्षेपमा ५६ करोड रुपैयाँ लगानी गर्ने भएको छ । केन्द्रीय बैंकले उपदान तथा पेन्सन कोषमा रहेको ५६ करोड रुपैयाँ वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीमा एक वर्ष अवधि (३६७ दिन) का लागि मुद्दती निक्षेपमा लगानी गर्न लागेको हो । राष्ट्र बैंकले उक्त रकम आगामी कात्तिक ३…