हिमालयन बैंक र भिस्तारा एयरलाइन्सबीच सम्झौता

हिमालयन बैंक र ट्राभल राइट प्रा।लिबीच भिस्तारा एयरलाइन्सको यात्रामा प्रायोरिटी चेक इन सुविधा दिने सम्झौता भएको छ।सम्झौता अनुसार भिस्तारा एयरलाइन्सले हिमालयन बैंकको अमेरिकन एक्सप्रेस गोल्ड क्रेडिट कार्ड, भीसा गोल्ड क्रेडिट कार्ड तथा मास्टरकार्ड गोल्ड क्रेडिट कार्डवाहकलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल, काठमाडौंमा प्रायोरिटि चेक इन सुबिधा दिने छ । यस सम्झौता पत्रमा बैंकको तर्फबाट बैंकका महाप्रबन्धक उज्जल…