नबिल इन्भेष्टमेण्ट बैकिगं लिमिटेडले धितोपत्र व्यापारी तथा धितोपत्र बजार तथा वस्तु विनिमय बजार सञ्चालनको अनुमति प्राप्त गर्न चाहाने संङ्गठित संस्थालाई धितोपत्र बोर्डमा निवेदन दिनु पूर्व आवश्यक पर्ने सम्पूर्ण कागजातहरू तयार पार्न परामर्श सेवा प्रदान गर्ने भएको छ । कम्पनीले नयाँ स्टक एक्सचेञ्ज तथा ब्रोकर संचालनको अनुमति लिनका लागि आवश्यक पर्ने कम्पनीको व्यवसायिक योजना, सम्भाव्यता अध्ययन…