अमेरिकाको अगस्ट महिनाको मुद्रास्फीति दर वृद्धि भएपछि, केन्द्रीय बैंकले मूल्यवृद्धि नियन्त्रण गर्न औसत ब्याजदर बढाउने निर्णय गरेको छ । अमेरिकी केन्द्रीय बैंक, फेडरल रिजर्भ (फेडले) औसत ब्याजदर बढाउने निर्णय गरेसँगै विश्वबजारमा डलर शक्तिशाली हुन पुगेको छ । डलर शक्तिशाली बनिरहँदा अन्य देशका मुद्रा कमजोर हुन पुगेका हुन् । फेडरल रिजर्भले औसत ब्याजदर बढाउने निर्णय गरेसँगै…