बैंकहरुले आगामी महिनाबाट बैंक ब्याजदर बढाउने भएपछि सेयर बजारमा त्यसको नकारात्मक असर परेको छ । बैंकरहरुले निक्षेपमा दिने ब्याजदरको भद्र सहमतिलाई खुला छोड्न नयाँ भद्र सहमति गरेपछि बिहीबार नेप्से सूचक ५७ अंकले ओरालो लागेको छ । अघिल्लो दिन नेप्से सूचक ४७.४४ अंकले बढेको थियो । बिहीबार बैंकरहरुको छाता संगठन नेपाल बैंकर्स संघले निक्षेपमा ११.०३ प्रतिशत…