‘टिबिसी ओमन इन बिजनेश २०२२’ को छलफल सम्पन्न

द ब्रिटिस कलेजले हालै ‘टिबिसी ओमन इन बिजनेश २०२२’ छलफल कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमको मुख्य उदेश्य नयाँ ज्ञानहरु आदान प्रदान गर्नु, नेटवर्क विस्तार गर्नु, रचनात्मक विकासका लागि सहकार्य गर्नु तथा इकोसिस्टममा आर्थिक योगदान रहेको थियो । यो वर्षको नारा ‘महिला उद्यमशिलता’ रहेको कम्पनीको भनाई छ । द ब्रिटिस कलेजको परिसरमा आयोजित ‘महिला उद्यम…