खप्तड लघुवित्त वित्तीय संस्थाले निष्काशन गरेको आईपीओ सोमबार बिक्री प्रबन्धक प्रभु क्यापिटलले बाँडफाँड गरेको छ । उक्त आईपीओमा कुल १८ लाख ८३ हजार १ सय १८ जनाको आवेदन परेकोमा १ लाख ४४ जनाको आवेदन अयोग्य भएको छ । योग्य आवेदन गर्ने कुल १७ लाख ८३ हजार ७४ जनालाई आईपीओ बाँडफाँड गरिएको क्यापिटलले जनाएको छ। योग्य…