खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ खरीदका लागि तेस्रो दिन शुक्रबार दिउँसो साढे १ बजेसम्म ११ लाख ८४ हजार ८२६ जना सर्वसाधारणबाट मागभन्दा १०७.३५ गुणा बढी आवेदन परेको छ । कम्पनीले बुधबारदेखि सर्वसाधारणमा १ लाख २३ हजार ४०० कित्ता आईपीओ सार्वजनिक निष्कासनमा ल्याएको हो । यो आईपीओ खरीदका लागि शुक्रबार दिउँसो साढे १ बजेसम्म ११…