नेपाल धितोपत्र बोर्डले विशिष्टिकृत लगानी कोष सञ्चालनका लागि अनुमति दिने क्रमलाई तिब्रता दिएको छ । बोर्डको आइतबार बसेको सञ्चालक समितिको बैठकले थप एक संस्थालाई यस्तो कोष सञ्चालन अनुमति दिएसँगै सञ्चालन अनुमति पाउने संस्थाको संख्या २ पुगेको छ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालका अनुसार आइतबार बसेको बोर्ड सञ्चालक समितिको बैठकले अवसर इक्वीटि फण्डलाई विशिष्टीकृत…