प्रतिस्पर्धा बढ्दै जाँदा टेस्लाको नाफा घट्दै, पहिलो त्रैमासमै ५० प्रतिशतको गिरावट

विद्युतीय कार निर्माता कम्पनी–टेस्लाको नाफामा गिरावट आएको छ । सन् २०२४ को पहिलो त्रैमासमा कम्पनीको नाफा ५० प्रतिशतले घटेको हो । बजारमा सस्तो मूल्यमा गुणस्तरीय विद्युतीय कार उपलब्ध हुन थालेपछि पछिल्लो समयमा टेस्लाको सेल्स समेत घट्दै गएको छ । सेल्समा आएको गिरावटका कारण कम्पनीको नाफामा समेत भारी गिरावट आएको छ । सन् २०२३ को पहिलो…