काठमाडौँ । आन्तरिक राजस्व कार्यालय वीरगञ्जले चालु आवको ९ महिनाका अवधिमा लक्ष्यभन्दा धेरै राजस्व सङ्कलन गरेको छ । आन्तरिक राजस्व विभागले कार्यालयलाई चालु आवको ९ महिनाको अवधिमा ६ अर्ब १३ करोड ९५ लाख ६९ हजार रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरेमा कार्यालयले सो अवधिमा ६ अर्ब ६५ करोड ७९ लाख ८ हजार रुपैयाँ अर्थात…