सान्भी इनर्जीको आइपिओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौँ । सान्भी इनर्जी लिमिटेडको आईपिओमा आवेदन दिने आज अन्तिम दिन हो । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपिओ निष्काशन गरी बाँडफाँड गरीसकेपछि सर्वसाधारणलाई खुलाएको थियो । जसमा आज कार्यालय समयसम्म मात्र आवेदन दिन सकिने छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका २४ करोड १५…