फेरी थपियो निफ्राको ऋणपत्रमा आवेदन दिने म्याद

काठमाडौँ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको ऋणपत्रमा आवेदन दिने अवधि एक दिन थप गरिएको छ । बैंकको ७ वर्ष अवधिको वार्षिक ६ प्रतिशत ब्याजदर पाइने ‘निफ्रा हरित उर्जा ऋणपत्र ६ प्रतिशत २०८८्८९’ को निष्काशन जेठ २५ गते बन्द हुने भएको हो । यसअघि एकदिनलई थप गरिएको समय पुनः ३ दिनलाई लम्बिएको हो । बैंकले जेठ…