ई–बिलिङ जारी गर्ने बिषयमा सुनचाँदी ब्यवसायी र राजस्व विभागबीच परामर्श

विद्युतीय माध्यमवाट बीजक (ई–बिलिङ) जारी गर्ने बिषयमा नेपाल सुनचाँदी ब्यवसायी महासंघले आन्तरिक राजस्व विभागसँग परामर्श गरेको छ । महासंघका अध्यक्ष माणिकरत्न शाक्यको नेतृत्वमा गएको महासंघको प्रतिनिधिमण्डलले आन्तरिक राजस्व विभागका महानिर्देशक रितेश कुमार शाक्यसँग भेटगरी सम्वद्ध बिषयमा आवश्यक परामर्श गरिएको हो । आन्तरिक राजव विभागले हालै आर्थिक बर्ष २०७७/७८ र २०७८/७९ को मुल्य अभिवृद्धि कर तथा…