सोमबार र मंगलबारको ५० अंक गिरावटपछि बुधबार सेयर बजारमा झिनै अंक बढेर भएपनि हरियाली छाएको छ । बुधबार सूचक नेप्से ५.१७ अंकले बढेर २३७६.१७ बिन्दुमा पुगेको छ । सूचक बढेपनि कारोबार रकम भने अघिल्लो दिनको तुलनमा ४ करोड बढेर १ अर्ब ९ करोड रुपैयाँको मात्र सेयर खरीद बिक्री भएको छ । यस दिन २२८ कम्पनीको…