सुनको मूल्य प्रतितोला ४०० ले घट्यो, चाँदी पनि गिरावट

सुनको मूल्य बुधबार पनि घटेको छ । मंगलबारको तुलनामा बुधबार सुनकाे भाउ तोलामा ४०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारका लागि छापावाला सुनको मूल्य प्रतितोला ९८ हजार ८०० रुपैयाँ र तेजावी सुनको मूल्य ९८ हजार ३०० रुपैयाँ निर्धारण गरिएको छ । मंगलबार छापावाला सुन तोलाको ९९ हजार २०० रुपैयाँ र तेजावी…