रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युरोपेली देशहरुलाई रुबलमा कारोबार गर्न दबाव दिइरहेका छन् । यसै सन्दर्भमा उनले रुबलमा कारोबार नगरे तेल आपूर्ति नै बन्द गर्ने चेतावनी दिएका छन् । रुसबाट तेल आयात गर्ने राष्ट्रहरुलाई पुटिनले रुसी बैंकमा रुबल खाता खोल्न लगाएका छन् । अप्रिल १ बाट हुने इन्धनको कारोबार सोही रुबल खाताबाट गरिने र रुबलमा कारोबार…