अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले आगामी आर्थिक वर्ष २०७९/८० को मार्फत अर्थ व्यवस्थालाई नयाँ रुप दिने बताएका छन् । अर्थमन्त्री शर्माले कृषि उत्पादन वृद्धि, आयात प्रतिस्थापन, रोजगारी सृजना, श्रम–सीपको उचित व्यवस्थापन, विकास खर्चमा सुधार, सुधारिएको लगानीको वातावरण, निजी क्षेत्रमैत्रीलगायतका विषयलाई प्राथमिकता दिएर सबैको अपनत्व हुने गरी बजेट निर्माण हुने बताएका हुन् । नेपाल आर्थिक संघ, बैंक…