साताको तेस्रो कारोबार दिन मंगलवार नेष्डो समद्ध लघुवित्त, इमर्जिङ्ग नेपाल र राष्ट्र उत्थान लघुवित्तको सेयरमूल्यमा सकारात्मक सर्किट लागेर सेयरमूल्य बढेको छ । नेप्से सूचक १४ अंक बढीले ऋणात्मक भएपनि यी तीन कम्पनीका लगानीकर्ताले भने आजको बजारबाट कुस्त मुनाफा आर्जन गरेका हुन् । ती तीनवटै कम्पनीको सेयरमा बिक्रेताभन्दा क्रेता धेरै भएकाले सेयरमूल्यमा सर्किट लागेर बढेको हो…