सुनको मूल्यमा सामान्य वृद्धि

काठमाडौँ । बिहीबार सुनको मूल्य ३ सय रुपैयाँले बढेको छ । बुधबार प्रतितोला सुनको भाउ ९०० रुपैयाँले बढेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार छापावाला सुन १ लाख ७० हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाला सुन १ लाख ७० हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, बिहीबार चाँदी एक…