दोस्रो त्रैमासमा रिलायन्सको अधिकांश सूचकमा उल्लेख्य वृद्धि, इपीएस २२ रुपैयाँ माथि

काठमाडौं । रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले आफ्नो वित्तीय अवस्थामा उल्लेख्य सुधार गरेको देखिएको छ ।लिमिटेडले सार्वजनिक गरेको आव २०८१/८२ को दोस्रो त्रैमाससम्मको वित्तीय विवरणमा कम्पनीका अधिकांश सूचकहरूमा उल्लेख्य वृद्धि भएको छ । कम्पनीले चालु आवको पुससम्ममा ६५ करोड ७३ लाख ८६ हजार रुपैयाँ कुल नाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा कम्पनीको कुल…