काठमाडौँ । नेपाल धितोपत्र बोर्डमा ५१ अर्ब रुपैयाँ बराबरको प्रारम्भिक सार्वजनिक निष्कासन (आइिपिओ) पाइपलाइनमा छन् । धितोपत्र बोर्ड १ वर्षसम्म अध्यक्षविहीन बन्दा आइपिओका लागि आवेदनको ओइरो लागेको हो । धितोपत्र बोर्ड २०८० पुसमा अध्यक्षविहीन भएपछि आइपिओको अनुमति प्रक्रिया रोकिएको थियो । अनुमति जारी प्रक्रिया झन्डै १ वर्ष ठप्प हुँदा आइपिओका लागि पाइपलाइनमा रहने कम्पनीको संख्या धेरै…