रुसले युक्रेनमाथि आक्रमण गरेपछि विश्वभरबाट युक्रेनलाई सहयोगको आउने क्रम बढेको छ । पछिल्लो समय विश्वभरबाट विद्रोह र प्रदर्शनहरुलाई सघाउन क्रिप्टोकरेन्सी फन्डरेजिङ गर्ने क्रम बढेको हो । युक्रेनले युद्धको तेस्रो दिनमा आफ्नो आधिकारिक ट्वीटर मार्फत क्राउडफन्डिङ (आम सर्वसाधारणबाट स्वेच्छिक रुपमा सहयोग संकलन गर्न) को लागि आग्रह गरेपछि सो आग्रह अनुसार विश्वभरका ११ हजार बढीले ८० लाख…