सेयर बजार गिरावटले साताको चौथो कारोबार दिन बुधबार पनि ओरालो यात्रा कायम रहँदा सेयर बजारमा भारी अंकको गिरावट देखिएको छ । स्टकका अनुसार आज बुधबार ६४ अंक सहित पछिल्लो पाँच दिनमा १८९ अंकले घटेको हो । बुधबार सेयर कारोबार मापक नेप्से सूचक २.४५ प्रतिशत अर्थात ६३.९८ अंकले घटेर २५४६.६० बिन्दुमा पुगेको छ । यसदिन ठूला…