मुलुकका ६७ जिल्ला ठप्प, कुन–कुन खुला छन् ?

दोस्रो लहरको कोभिड–१९ संक्रमणका कारण मुलुकका अधिकांश भाग ठप्प छन् । संक्रमण न्यूनीकरण हुनुको साटो बढ्दो क्रममा रहेकाले मुलुक झण्डै बन्दाबन्दीको अवस्थामा पुगेको हो । अत्यावश्यक बाहेकका गतिविधि वैशाख पहिलो सातादेखि ठप्प छ । मानिसको आवागमनसमेत प्रभावित हुँदै आएको छ । सरकारले संक्रमणको साङ्लो तोड्ने प्रयास जारी राखेको भए पनि कतिपय अवस्थामा कतै चुकेको देखिने…