कोरोनासँग लड्न गोल्छा समुहद्वारा एक करोडको सहयोग

गोल्छा समुहले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई एक करोड रुपैयाँ सहयोगग गरेको छ । समहुले कोरोना संक्रमणको उपचारलाई अझै प्रभावकारी बनाउनका लागि उक्त रकम प्रदान गरेको हो । गोल्छा ग्रुपका अध्यक्ष एवं प्रबन्ध निर्देशक शेखर गोल्छाले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति राजेश नाथ गोंगललाई सो रकम सोमबार हस्तान्तरण गरेका हुन । कोरोनाको पहिलो लहरको विषम परिस्थितिमा…