आर्थिक क्षेत्रले गति लिएसँगै कर्जा विस्तारमा बैंकहरु आक्रमक, निक्षेपको तुलनामा कर्जा प्रवाह दोब्बर

कोरोना कारण प्रभावित भएको आर्थिक क्षेत्रले गति लिएसँगै बैंकहरुमा कर्जाको माग बढेपछि बैंकहरु कर्जा विस्तारमा आक्रमक देखिएका छन् । फागुन महिना लागेपछि बैंकहरुमा थपिएको निक्षेपको तुलनामा कर्जा प्रवाह झण्डै दोब्बर पुगेको छ । पछिल्लो ३ सातामा अर्थात फागुन लागेयता नै बैंकहरुले ७० अर्ब कर्जा प्रवाह गरेका छन् । जबकी यस अवधिमा ३६ अर्ब मात्र निक्षेप…