काठमाडौँ कलेज अफ म्यानेजमेन्ट (केसीएम)को हल्ट प्राइज एकाइले कलेजकै टोस्टमास्टर एकाइसँगको सहकार्यमा ‘वाक्कला र शारिरीक हाउभाउको महत्व’ विषयमा एक दिवसीय कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा वक्तव्य दिँदा बोलीको लवज, अनुहारमा देखिने भाव र हाउभाउको महत्वका विषयमा जानकारी गराएको हल्ट प्राइज केसीएमकी मिडिया प्रबन्धक सुलभी पोखरेलले बताइन् । यस कार्यक्रमले सहभागीहरुलाई निर्धक्क, आत्मविश्वासका साथ आफ्ना…