आन्तरिक राजस्व कार्यालय भद्रपुर झापाले बक्यौता रकम दाखिलाका लागि अटेर गर्ने बि.एण्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईसहित ३६ कम्पनीलाइ १५ दिने अल्टिमेटम दिएको छ । पटक पटक पत्राचार, फोन सम्पर्क तथा सङ्कलन भ्रमणका माध्यमबाट आयकर र मूल्य अभिवृद्धि कर दाखिला गर्न आग्रह गर्दा पनि सम्पर्कमा नआएपछि करदाताको नामसहित सार्वजनिक सूचना जारी गरिएको आन्तरिक राजस्व…