नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले ६ जना आर्थिक पत्रकारहरूलाई विभिन्न विधामा अवार्ड प्रदान गरेको छ । पाँच विधामा प्रदान गरिएको पुरस्कारको कुल राशी ३ लाख १ हजार रुपैयाँ रहेको छ । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले उनीहरूलाई पुरस्कार प्रदान गरेका हुन् । एक लाख पुरस्कार राशिको सेजन अवार्ड अन्नपूर्णपोष्टका…