वाग्मती प्रदेशबाट कोरोना रोकथाम गर्न १० करोड निकासा

वाग्मती प्रदेश सरकारले कोरोना नियन्त्रण तथा रोकथाम गर्न प्रदेशभित्रका विभिन्न सरकारी अस्पताल तथा निकायलाई नौ करोड ९३ लाख निकासा गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रदेश सरकारले भरतपुर कोरोना विशेष अस्पताललाई एक करोड, रत्ननगर नगरपालिकामार्फत गुञ्जमान अस्पताललाई २० लाख, धुलिखेल नगरपालिकामार्फत धुलिखेल अस्पताललाई २० लाख, सामाजिक विकास मन्त्रालयमार्फत स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रलाई तीन…