हेटौँडा कपडा, गोरखकाली टायर, जनकपुर चुरोट पुनः सञ्चालनमा ल्याउँछौँ: अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले सरकारी स्वामित्वमा रहेका बन्द उद्योग सञ्चालनमा ल्याएर युवामा रोजगार सिर्जना गर्ने बताएका छन। आइतबार हेटौँडामा वाइसिएल हेटौँडाको नगर सम्मेलनलाई सम्बोधन गर्दै उनले बन्द रहेका हेटौँडाको कपडा उद्योग, गोर्खाको टायर उद्योग, जनकपुरको चुरोट कारखानालगायत दर्जनौँ उद्योग सरकारले पुनःसञ्चालनमा ल्याएर हजारौँ युवालाई रोजगार दिने सरकारको योजना रहेको सुनाए । विद्यार्थीलाई पढाई सकिँदासम्म उद्यमी, व्यवसायी…