आइएमई ग्रुपले वाइको प्राइभेट लिमिटेडसँग मिलेर शेयर बजारलाई कब्जा गर्न खोजेको छ । ग्रुपले धितोपत्र बजारको अनलाइन कारोबार प्रणाली (नट्स) को भेण्डर कम्पनी वाइकोलाई साथमा लिएर शेयर बजारको कारोबार प्रणालीमा नै पहुँच पुर्याउने प्रयास गरेको तथ्य बाहिर आएको हो । आइएमई ग्रुप र वाइको प्राइभेट कम्पनीको संयुक्त लगानीमा वाइको सोलुसन प्रा.लि. स्थापना गरेका हुन ।…