त्रिविका विद्यार्थीलाइ एक लाख उपचार खर्च

त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले चालु आर्थिक वर्ष विद्यार्थीको उपचारमा एक लाखरुपैयाँ सम्मको खर्च ब्यहोर्ने भएको छ । त्रिविका आङ्गिक क्याम्पसमा अध्ययनरत प्रति विद्यार्थीलाई उपचार खर्च एक लाखरुपैयाँसम्म उपलब्ध गराइने रजिष्ट्रार डिल्लीराम उप्रेतीले जानकारी दिए । यसअघि त्रिविले प्रतिविद्यार्थी ५० हजारसम्मको खर्च गर्ने गरेको थियो । त्रिविले त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज, गण्डकी मेडिकल कलेज शिक्षण अस्पताल पोखरा,…