घट्दो व्यापार र बढ्दो खर्चले टेलिकमको नाफामा उच्च गिरावट

नेपाल टेलिकम ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म अर्थात ६ महिनामा ३ अर्ब २८ करोड ९३ लाख रुपैयाँ खुद नाफा गरेको छ।यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा १ अर्ब ६९ करोड रुपैयाँ अर्थात ३३.४० प्रतिशत कम हो।गत आर्थिक वर्षको सोही अवधिसम्ममा टेलिकमले ४ अर्ब ९३ करोड रुपैयाँ खुद नाफा कमाएको थियो। टेलिकमको बिक्री आम्दानी…