१ सय ८७ थान अक्सिजन ग्याँस सलिन्डर हस्तान्तरण

लिल्ला प्रहरी कार्यालय कास्की तथा मातहतका प्रहरी कार्यालयले १ सय ८७ थान अक्सिजन ग्याँस सलिन्डर हस्तान्तरण गरेको छ । प्रहरीले विभिन्न स्थानबाट संकलन गरेको अक्सिजन ग्याँस बिभिन्न अस्पतालमा पठाउने गरी पोखरा अक्सिजन प्रालि र कालिगण्डकी अक्सिजन प्रालिलाई शनिबार हस्तान्तरण गरेको हो । विश्वव्यापी रुपमा फैलिँदै गईरहेको कोभिड–१९ संक्रमणलाई ध्यानमा राखी अस्पतालहरूमा अक्सिजन सिलिन्डरको अभाव नहोस्…