राष्ट्रिय खेलकुद परिषदको कार्यक्रम अनुसार नेपाल क्रिकेट संघद्धारा आयोजीत मेयर कप पुरुष ९एक दिवसिय० २०७७ प्रत्यक्ष प्रशारण गर्न डिश मिडिया नेटवर्क र क्यान विच समझदारी भएको छ । काठमाडौंको किर्तिपुर तथा मुलपानी मैदानमा फाल्गुण २२ बाट सुरु हुने मेयर कप पुरुष ९एक दिवसिय० २०७७ मा तीन विभागीय टोली, १ बागमती टोलि र काठमाडौ महानगरपालिका टोलीले…