पछिल्लो दुई दिनमा सुनको मूल्य प्रतितोला १७ सय रुपैयाँले घट्यो

बिहीबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा बिहीबार सुन तोलाको ६ सय रुपैयाँले घटेको हो । पछिल्लो दुई दिनमा सुनको मूल्य एक हजार ७ सय रुपैयाँले घटेको हो । महासंघका अनुसार बिहीबार छापावाला सुनको मूल्य प्रतितोला ८९ हजार २ सय रुपैयाँ, तेजावी ८८ हजार ७५० रुपैयाँ र…