मुलुकको अर्थतन्त्र विपरित शेयरबजार, लगानीकर्ता सचेत बनाउँदै नियामक

'बुलिस ट्रेण्ड’ मा बजार प्रवेश जोखिमपूर्ण, न्यूनीकरणका लागि यस्ता छन् विज्ञका सुझाव पछिल्ला दिनहरुमा शेयरबजारमा देखापरेको अस्वभाविक उछालप्रति नियामक निकायहरुले ध्यानकर्षण भएको जनाउँदै लगानीकर्ताहरुलाई सचेत भएर लगानी गर्न आग्रह गरेका छन् । नेपाल स्टक एक्सचेञ्ज नेप्सेले आधारभूत र प्राविधिक विश्लेषण गरेर मात्र शेयरमा लगानी गर्न आग्रह गरेको भोलीपल्टै धितोपत्र बजारको प्रमुख नियामक धितोपत्र बोर्डले पनि…