प्यान, बैंक खातामा तलब भुक्तानी र भिसिटिएस तीन महिनापछि मात्र लागू हुने

अर्थमन्त्री डा. युवराज खतिवडाले प्यान, बैंक खातामार्फत तलब भुक्तानी, मालवस्तु तथा ढुवानी साधनको अनुगमन प्रणाली (भिसिटिएस)लगायतका अहिलेका नियमहरु लागू गर्न तीन महिना सयम थप गर्न अर्थमन्त्रालय सकारात्मक रहेको बताएका छन् । नेपाल घरेलु तथा साना उद्योग महासंघका पदाधिकारीसँग अर्थमन्त्रालयमा आयोजित अन्तरक्रियामा उनले अहिलेका प्रावधानहरु एकै पटक आएकाले समस्या जस्तो देखिएको भन्दै यी प्रावधानहरु लागू गर्न…