पछिल्लो २४ घण्टामा उपत्यकामा ६९६ सहित देशभर एक हजार ४५४ कोरोना सङ्क्रमित थपिए

नेपालमा पछिल्लो २४ घण्टामा अहिलेसम्मकै धेरै कोरोना सङ्क्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै सङ्क्रमित काठमाडौँ उपत्यकाका छन् । काठमाडौँमा ६२०, ललितपुर र भक्तपुरमा ३८/३८ गरी उपत्यकामा मात्रै ६९६ नयाँ सङ्क्रमित थपिएका छन् । कुल १० हजार ७०१ नमूना परीक्षण गर्दा देशभर आज ४६३ महिला र ९९१ पुरुष गरी एक…